दोश्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना।

मिति: २०८० भदौ १५ गते, शुक्रबार संस्थापक तथा सदस्यज्यूहरू इन्टरनेशनल स्काउट भोलेन्टन्टयर ग्रुप नेपाल विषय: दोश्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना। महोदय, उपरोक्त विषयमा मिति २०८० भदौ २ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको दोश्रो वार्षिक साधारण सभा देहायको स्थान, मिति र समयमा सम्पन्न हुने कार्यक्रम रहेको हुँदा तपाईँको अनिवार्य सहभागिताको लागि निर्णयानुसार अनुरोध छ। देहाय: स्थान…

प्रथम वार्षिक साधारण सभा सम्बन्धी सूचना।

मिति: २०७९ साउन ४ गते संस्थापक तथा सदस्यज्यूहरू इन्टरनेशनल स्काउट भोलेन्टन्टयर ग्रुप नेपाल विषय: प्रथम वार्षिक साधारण सभा सम्बन्धी सूचना। महोदय, उपरोक्त विषयमा मिति २०७९ साउन ३ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस कम्पनीको प्रथम वार्षिक साधारण सभा देहायको मिति, समय र शानमा संचालन हुने कार्यक्रम रहेको हुँदा तपाईँको अनिवार्य सहभागिताको लागि निर्णयानुसार अनुरोध छ। देहाय: मिति :…