Blood Donation Program Successfully Completed by ISVG Nepal on the Occasion of Māghe Sankrānti
माघे सङ्क्रान्तिको अवसरमा ISVG नेपालद्वारा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न काठमाण्डौं, नेपाल – माघे सङ्क्रान्तिको अवसरमा ISVG नेपाल र ब्लड डोनर एसोसिएसनको सहकार्य र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रमलाई थारु र मगर समुदायको प्रत्यक्ष सहयोग प्राप्त भएको थियो। यस कार्यक्रमले समुदायको कल्याणमा योगदान पुर्याउने र स्थानीय स्वास्थ्य सेवाहरूलाई सहयोग गर्ने उद्देश्य राखेको थियो,…